गुल्मी । गुल्मीमा थप २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीका २ पुरुषमा सक्रंमणको पुष्टी गर्नुभएको हो । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको बताईएको छ । थप विवरण आउन बाँकी छ ।





