बाग्लुङमा थप एक जनामा कोरोना पुष्टी

बाग्लुङमा थप एक जनामा कोरोना पुष्टी

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाइन । बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनाद विन्दु शर्माले आज विहान ५ः४० बजे गण्डकी प्रदेशका चार जिल्ला गरी १७ जनामा कोरोना पुष्टी भएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो । गण्डकी प्रदेशका १७ जना मध्ये ताराखोला गाउँपालिकाका ३९ वर्षको पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय