मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ‘ह्याक’

मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ‘ह्याक’

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ‘ह्याक’ भएको छ ।

आइतबार रातिदेखि वेभसाइट ह्याक भएको महाशाखाकी मौसविद् बिनु महर्जनले जानकारी दिएकी छन् । महाशाखाको वेभसाइट http://mfd.gov.np/ ह्याक भएको भन्ने सूचना देखाइएको छ ।

‘ह्याक भएको हो । राति साँझको फरकास्ट अपडेट गरेपछि भएको हो । राति हेर्दा स्क्रिनमा त्यस्तो देखियो,’ महर्जनले भनिन् । समाधानका लागि प्राविधिकहरूले काम गरिरहेको महर्जनले जानकारी दिएकी छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय