स्वयम्भूपछि बौद्धनाथ पुगे भुटानी राजा

स्वयम्भूपछि बौद्धनाथ पुगे भुटानी राजा

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन्  ।

आज बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए  ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय