सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ

सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

घरेलु विवादमा पत्नीको ज्यान मार्ने उद्देश्यले निर्घात कुटपिट गरेको किटानी जाहेरीका आधारमा प्रहरीले सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पक्राउ गरेको छ।

उनी विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत छन्। 

भट्टविरुद्ध उनकी पत्नीका दाजुले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी गरेका छन्। शनिबार उनले पत्नीमाथि निर्घात कुटपिट गर्दा जयन्ती भट्ट उपचारका क्रममा अहिले धनगढी अस्पतालमा छिन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय