बडिगाडमा एक होटल भित्र प्रहरीको शव फेला

बडिगाडमा एक होटल भित्र प्रहरीको शव फेला

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी, बडिगाड । बाग्लुङको बडिगाड गाउँपालिकामा होटल भित्र प्रहरीको शव फेला परेको छ ।

गाउँपालिकाको वडा नं -६ खाल बजार स्थित आसा होटल एण्ड खाजा घरमा प्रहरीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय भिमगिठेका बरिष्ठ प्रहरी नायव निरक्षक उज्जवल पौड्यालको शव फेला परेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले पुष्टी गर्नुभयो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस